आजबाट सुपथ मुल्य पसल सञ्चालन, अनलाइनबाटै खाद्यन्न अर्डर गर्न सकिने

काठमाडौँ– कोरोना भाइरसका कारण ६ महिना लामो बन्दाबन्दी खुकुलो बनाएसँगै राजधानी काठमाडौँमा मानिसहरुको चहलपहल बढेको छ । कोभिडका कारण यसअघिका चाडपर्व राम्रोसँग मनाउन नपाए पनि