अर्धवार्षिक समीक्षामार्फत् सरकारले बजेटको आकार घटायो, चालू आ.व.का लागि १४ खर्ब ४६ अर्बको आयव्यय सार्वजनिक

काठमाडौं, २७ माघ । सरकारले अर्धवार्षिक समीक्षा मार्फत बजेटको आकार घटाएको छ । चालू आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले १४ खर्ब ४६ अर्ब रुपैयाँको