तीन मन्त्री थप्ने तयारी, अर्थमा विष्णु पौडेलको नियुक्ती हुंदै

काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलको विस्तार गर्ने तयारी गरेका छन् । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच सोमबार यसबारेमा छलफल भएको छ ।