अर्को सरकार बन्ने बाटो छेकेर विघटन गर्न पाइँदैन : वरिष्ठ अधिवक्ता शाक्य

६ फागुन, काठमाडौं । संसद विघटनको मुद्दामा एमिकस क्युरीको रुपमा चयन भएका वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले संसदबाट अर्को प्रधानमन्त्री चयन हुने बाटो छेकेर संसद विघटन