अमेरिकी रोवरले पठायो मङ्गल ग्रहबाट पहिलो तस्विर

शुक्रवार राति नेपाली समय अनुसार  २ बजेर ४० मिनेटमा मङ्गल ग्रहमा अवतरण गरेको रोवर मार्स पर्सिवरेन्सले काम शुरू गरेको छ। यस क्रममा रोवरले मङ्गल ग्रहको तस्विर खिचेर