अमेरिकामा लगातार सातौं दिन एक लाख संक्रमित, यूरोपमा हालसम्म तीन लाखको संक्रमणका कारण

संसारभरी कोरोना संक्रमितको आँकडा बुधबार ५ करोड पार भएको छ । यीमध्ये ३ करोड ६३ लाखभन्दा बढी निको भइसकेका छन् । हालसम्म १२ लाख ७८