अब १ रुपैयाँ डाउनपेमेन्टमा चढ्नुहोस् होण्डाको मोटरसाइकल

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले नेपालीहरुको महान चाड दशैलाई  लक्षित गरी एक आकर्षक अफर सार्वजनिक गरेको छ