‘कम्युनिष्टकाे व्यवहारले तीन वर्षमै जनता अत्तालिए, अब कांग्रेस जाग्नुपर्छ’

काठमाडाैं – दानबहादु बुढाथोकीले २०३६ सालमा एलएलसी दिएर सोही वर्ष नेपाली कांग्रेसको जग मानिने नेपाल विद्यार्थी संघको सदस्यता सर्लाही जिल्लाबाट लिए। सर्लाहीकाे चतुर्भेश्वर जनता माध्यमिकमा नेविसंघको