अनलाइन कक्षाको गोलचक्करमै गुज्रियो आधा शैक्षिक सत्र, समस्या र अन्योल यथावत

काठमाडौं । कोरोना महामारीका कारण चालु शैक्षिक सत्रको आधाभन्दा बढी समय गुज्रिसक्दा पनि विद्यार्थीहरु विद्यालय गएर अध्ययन गर्ने वातावरण बन्न सकेको छैन । कोरोना महामारीकै