November 28, 2021

बिरगंज खबर

सत्य तथ्य र निस्पक्ष्य समाचारको लागी

‘तिम्रो हाँसो’ गीतको भिडियोमा प्रहिलसँग रोमान्टिक एलिजा

‘तिम्रो हाँसो’ गीतको भिडियोमा प्रहिलसँग रोमान्टिक एलिजा

५ मंसिर, काठमाडौं । मोडल तथा नायिका एलिजा गौतम गायक सुगम पोखरेल र गायिका रानी शाक्यको नयाँ गीत ‘तिम्रो हाँसो’को भिडियोमा हट अवतारमा देखिएकी छन् । यो गीतमा दधी अधिकारीको शब्द र कल्याण सिंहको संगीत छ ।

सिन्धुपाल्चोकको रमणीय स्थान र सुकेट विचमा समेत खिचिएको यो गीतको भिडियोमा एलिजा गौतम र प्रहिल कार्कीले अभिनय गरेका छन् । प्रहिलको नै निर्देशन रहेको यो गीतको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, आवेश बज्राचार्यको छायांकन, माधव बेल्वासेको सम्पादन छ ।स्रोत अँनलाईन खबर