November 28, 2021

बिरगंज खबर

सत्य तथ्य र निस्पक्ष्य समाचारको लागी

मुलुकभर थप ३८५ जनामा कोरोना पुष्टि, ४ जनाको मृ$त्यु

मुलुकभर थप ३८५ जनामा कोरोना पुष्टि, ४ जनाको मृ$त्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ९२१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ७ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।