November 28, 2021

बिरगंज खबर

सत्य तथ्य र निस्पक्ष्य समाचारको लागी

आर्यनको जमानतवि$रुद्ध एनसीबी सर्वोच्च अदालत जान सक्ने

आर्यनको जमानतवि$रुद्ध एनसीबी सर्वोच्च अदालत जान सक्ने

क्रुज ड्र$ग्स के$समा बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको मुश्किल बढ्न सक्छ । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) आर्यनको जमानतवि$रुद्ध सर्वोच्च अदालत जानेबारे विचार गरिरहेको छ ।

एनसीबी अधिकारीका अनुसार बम्बे हाइकोर्टको जमानत आदेशको अनुसन्धानपछि कानूनी परमार्श लिइँदैछ । स्मरण रहोस्, आर्यनले ड्र$ग्स मामिलामा बम्बे हाई कोर्टबाट जमानत पाएका थिए । अदालतले आफ्नो निर्णयमा आर्यनवि#रुद्ध ड्र$ग्सको विषयमा कुनै प्रमाण भेटिएको छैन । स्रोत रातोपाटी