November 28, 2021

बिरगंज खबर

सत्य तथ्य र निस्पक्ष्य समाचारको लागी

प ठानको सुटिङमा फर्किइन् दीपिका

प ठानको सुटिङमा फर्किइन् दीपिका

आफ्नो वैवाहिक वर्षगाँठ मनाएपछि बुधबार मुम्बईमा दीपिका पादुकोण ‘पठान’ फिल्मको सुटिङमा फर्किएकी छिन् । शाहरुख खान डिसेम्बरको पहिलो साता यस फिल्मको सुटिङमा फर्किँदैछन् । फिल्ममा जोन इब्राहिम पनि छन् ।  उनले एक रुसी माफियाको भूमिका निर्वाह गर्दैछन् ।

यस एक्सन फिल्मको सुटिङ स्पेनसहित अन्य धेरै देशहरुमा पनि हुनेछ । स्पेनका मर्लोका, काडिज र वेजेर डिला फ्रेन्टरा शहरमा दीपिका र शाहरुखको गीतका दृश्यहरु सुट हुनेछ ।  फिल्ममा जोन इब्राहिमको बाइट स्टन्ट हुनेछ ।  यस फिल्ममा शाहरुख खान रअ ए जेन्टको भूमिकामा छन् । उनले विभिन्न देशहरुमा गएर आफ्नो मिसनलाई सफल पार्नेछन्