के.जी.एफ : च्याप्टर २ (K.G.F: Chapter 2) के.जी.एफ: च्याप्टर २ प्रशान्त नीलद्वारा निर्देशित एक आगामी भारतीय कन्नड भाषाको अवधि एक्सन चलचित्र हो। सन् २०१८ को चलचित्र ‘के.जी.एफ: च्याप्टर १’को उत्तरकथा, यस चलचित्रमा यशले पहिलो चलचित्रबाट उनको मुख्य भूमिकालाई दोहोर्याउछन् र बलिउड अभिनेता सञ्जय दत्त विद्रोही भूमिकामा छन्।
के.जी.एफ: च्याप्टर २ प्रशान्त नीलद्वारा निर्देशित एक आगामी भारतीय कन्नड भाषाको अवधि एक्सन चलचित्र हो। सन् २०१८ को चलचित्र ‘के.जी.एफ: च्याप्टर १’को उत्तरकथा, यस चलचित्रमा यशले पहिलो चलचित्रबाट उनको मुख्य भूमिकालाई दोहोर्याउछन् र बलिउड अभिनेता सञ्जय दत्त विद्रोही भूमिकामा छन्।[३] प्रधान फोटोग्राफी मार्च २०१९ मा सुरु भएको थियो। चलचित्र १६ जुलाई २०२१ मा प्रदर्शन हुने आशा गरिएको छ[४] र हिन्दी, मलयालम, तमिल र तेलगु भाषाहरूमा डब गरिनेछ।[५]
निर्देशक | प्रशान्त नील |
---|---|
निर्माता | विजय किरगानदुर |
पटकथा | प्रशान्त नील |
कलाकार |
|
सङ्गीत | रवि बसरुर |
छायाङ्कन | भुवन गौडा |
उत्पादन
कम्पनी |
हम्बेल फिल्म्स
|
वितरक |
|
प्रदर्शन मिति
|
[१] |
देश | भारत |
भाषा | कन्नड |
लगानी | ₹१०० करोड[२] |
Please follow and like us: