जन संरक्षण सहकारी द्वारा राहत वितरण कार्यक्रम

जन संरक्षण सहकारी द्वारा राहत वितरण कार्यक्रम

जन संरक्षण सहकारी द्वारा राहत वितरण कार्यक्रम
जन संरक्षण सहकारी द्वारा राहत वितरण कार्यक्रम

प्रिन्स श्रीवास्तव / जेठ १७ गते
जन संरक्षण बचत तथा ऋण सहकारी संस्थाले सोमबार आफ्नो कार्यालयबाट असहाय र गरिब वर्गमा १० kg चामल, १ kg मंसुरी दाल र १ kg नुन वितरण गरेका छन|

राहत वितरण कार्यक्रममा कोभिड-१९ को सुरक्षालाई ध्यान दिई वडा अध्यक्ष र नगवा वडा प्रहरीको विशेष उपस्थितिमा दिउसो २ बजे देखि बेलुका ६ बजे सम्म कार्यक्रम संचालन गरेको थियो|

यस राहत वितरण कार्यक्रममा करिव १०० भन्दा अधिक परिवारलाई यस सहकारी संस्थाले आफ्नो खर्चमा राहत वितरण गरेको छ|

यस सहकारीको प्रवन्धक श्री नरेश चौरसियाको अगुवाइमा गरिब र असहाय वर्गलाई विशेष ध्यानाकर्षण गरी राहत वितरण कार्यक्रम सफल पारिएका हुन्|

जन संरक्षण सहकारी द्वारा राहत वितरण कार्यक्रम
जन संरक्षण सहकारी द्वारा राहत वितरण कार्यक्रम

 

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *