सुनसान छ मातातीर्थ (फोटो फिचर)

२८ वैशाख, काठमाडौं । आज मातातीर्थ औंसी, आफूलाई जन्म दिने आमालाई सम्मान गरी मनाइँदै छ ।

यस दिन काठमाडौंको मातातीर्थमा लाग्ने मेला भने कोरोना संक्रमणको जोखिमका कारण स्थगित गरिएको छ । त्यसैले विगतमा मानिसहरुको घुइँचो हुने मातातीर्थ क्षेत्र आज सुनसान छ ।

तर, स्थानीयवासी फाट्टफुट्ट मातातीर्थमा पुगेर आमाको प्रतीमामा पूजा गरेका छन् । आमा नभएकाहरु मातातीर्थ पुगेर त्यहाँको कुण्डमा स्नान गरी पीण्ड दान गर्ने र आमाको प्रतीमामा पूजा गर्दछन् ।

स्रोत अँनलाईन खबर

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *