च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले रच्यो इतिहास

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले रच्यो इतिहास

युरोपेली च्याम्पियन्स लिग फुटबलमा पहिलोपटक म्यानचेस्टर सिटीले फाइनल यात्रा गरेको छ । पेप गार्डी ओलाको प्रशिक्षणमा रहेको सिटीले पेरिस सेन्ट जर्माइनलाई समग्रमा ४/१ ले हरायो ।

पहिलो लिगमा अघिल्लो साता २ /१ ले विजयी भएको सिटीले मंगलबार दोस्रो लेग २ / ० ले जित्यो । सिटीबाट रियाद महरेजले दुबै गोल गरे ।

निकै दबाबमा रहेको पिएसजी दोस्रो हाफमा एन्जल डि मारियाले ६९ मिनेटमा रातो कार्ड खाएपछि कमजोर देखिएको थियो । स्रोत रातोपाटी
Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *