विश्वका धनि एवं चर्चित बिल गेट्सले गरे सम्बन्धविच्छेद

विश्वका धनि एवं चर्चित बिल गेट्सले गरे सम्बन्धविच्छेद

विश्वका धनि एवं चर्चित बिल गेट्सले गरे सम्बन्धविच्छेद

२१, बैशाख । लामो समयसम्म विश्वको १ नम्बर धनि व्याक्तिको सुचिमा रहेका बिल गेट्सले आफ्नो पत्नि मेलिन्डा गेट्स सँग सम्बन्धबिच्छेद गरेका छन् । २७ वर्ष लामो वैवाहिक सम्बन्धलाई तोडिएको जानकारी उनिहरुले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

सम्बन्धबिच्छेद भएपनि बिल एण्ड मिलिन्डा गेट्स फाउन्डेसन सँगै मिलेर सञ्चालन गर्ने उनिहरुले बताएका छन् ।

 

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *