सामाजिक सञ्जालमा छायो सलमानको ‘राधे’

सामाजिक सञ्जालमा छायो सलमानको ‘राधे’

अभिनेता सलमान खानले आफ्नो सामाजिक सञ्जालमार्फत बहुप्रतिक्षित फिल्म ‘राधे योर मोस्ट वान्टेड भाई’ को ट्रेलर सार्वजनिक गरेका छन् । त्यसयता, अहिले यो ट्रेलरलाई सामाजिक सञ्जालमा धेरैले शेयर तथा लाइक गरिरहेका छन् ट्रेलर हेर्दा सलमान खान यस फिल्ममा दमदार इन्काउर स्पेशलिस्टको भूमिकामा छन् ।

यसअघि २००९ मा प्रदर्शनमा आएको ब्लकवस्टर फिल्म वान्टेडमा पनि सलमान यस्तै भूमिकामा थिए, वान्टेडकै केही डायलग यस फिल्ममा पनि सलमानले दोहो¥याएका छन् । त्यतिबेला सलमानको पात्रको नाम पनि राधे नै थियो ।

ट्रेलर हेर्दा सलमान खान यस फिल्ममा दमदार इन्काउर स्पेशलिस्टको भूमिकामा छन् । यसअघि २००९ मा प्रदर्शनमा आएको ब्लकवस्टर फिल्म वान्टेडमा पनि सलमान यस्तै भूमिकामा थिए, वान्टेडकै केही डायलग यस फिल्ममा पनि सलमानले दोहो¥याएका छन् । त्यतिबेला सलमानको पात्रको नाम पनि राधे नै थियो ।

 

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *